हाम्रो मुलुकले नारीका उपलब्धि अपेक्षा गरे अनुसार पाइसकेको छैन। तथापि, मुलुकमा जति उपलब्धि भएका छन्, त्यसमा तिनको योगदान अनुपमेय छ।