हुम्लाबाट नेपाली कांग्रेसका जयपति रोकाया विजयी

राजन रावतहुम्ला, फागुन २३ गते। हिमाली जिल्ला हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया विजयी हुनुभएको छ। मतगणना सम्पन्न हुँदा उहाँले फराकिलो मतान्तरसह...