श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई विजयी

राजकुमार भट्टराई खोटाङ, फागुन २४ गते । खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी हुनुभएको छ । श्रम संस्कृति पार्टीका महासचिव समेत रहनुभएका राई १६ हजार ६१२ मत प्राप्त...