पाल्पा २ मा रास्वपाका थापा विजयी

रेखीराम रानातानसेन, फागुन २४ गते । पाल्पा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार माधव थापा दोब्बर मतान्तरसहित विजयी हुनुभएको छ । २६ हजार ७३६ मत ल्याएर थापा विजयी हु...