जनकपुरधामको थप उन्नयमा मेरो उच्च प्राथमिकता रहने छ : सांसद झा

धनुषा, फागुन २४ गते । धनुषा ३ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधामको विकास, सरसफाइ तथा अन्तरराष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्याउने बताउनुभएको छ ।राष्ट्रिय स्व...