गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङ पछाडि परेका छन् । नेपाली कांग्रेसका प्रेम खत्रीले गुरुङलाई ४ मतले उछिनेका हुन् । खत्रीले ४ हजार २६३ मत प्राप्त गर्दा गुरुङले ४ हजार २५९ मत पाएका छन् । नेकपाका हरिराज अधिकारीले २ हजार २८१ र एमालेका आरसी लामिछानेले ६७५ मत पाएका छन् ।