मकवानपुर–२ बाट रास्वपाका प्रशान्त उप्रेती विजयी

अनिल पराजुलीहेटौँडा, फागुन २४ गते । मकवानपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।प्रदेश...