बारा क्षेत्र–२ बाट चन्दन सिंह निर्वाचित

शिवशंकर मिश्रकलैया, फागुन २४ गते । बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ। प्रतिनिधिसभा सदस्यका लागि सम्पन्न निर्वाचनमा रास्वपाले...