कैलाली–४ मा रास्वपाका खेमराज कोइराला विजयी

नीराजन परियारचौमाला (कैलाली), फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेमराज कोइराला...