सोलुखुम्बुमा कांग्रेसका प्रकाशसिंह कार्की विजयी

सन्तोष राउत सोलुखुम्बु, फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोलुखुम्बुबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की विजयी हुनुभएको छ। अन्तिम मतपरिणाम अनुसार कार्...