दोलखाबाट रास्वपाका जगदीश खरेल विजयी

बाबुराम शर्मादोलखा, फागुन २४ गते। दोलखामा सम्पन्न मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल फराकिलो मतान्तरले विजयी हुनुभएको छ।मुख्य निर्वाचन अधिकृत...