सप्तरीका तीनै क्षेत्रमा रास्वपाको अग्रता कायम

सुधा देवभारदह (सप्तरी), फागुन २४ गते। प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा सप्तरीका निर्वाचन क्षेत्र १, २ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता का...