सुनसरी–३ मा रास्वपाका चौधरी विजयी, विजयकुमार र भगवती पराजित

जयकृष्ण यादवइनरुवा, फागुन २४ गते । सुनसरी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अशोककुमार चौधरी निर्वाचित हुनुभएको छ।अन्त...