लमजुङमा अटो दुर्घटना : एक जनाको मृत्यु

नवीनराज कुइँकेल लमजुङ, फागुन २४ गते । लमजुङको सुन्दरबजार नगरपालिका–७ कुमालटारमा अटो दुर्घटना हुँदा शनिबार राति एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सुन्दरबजार नगरपालिका–६ सैनिकट...