चिकित्सा क्षेत्रबाट राजनीतिमा होमिएका शम्भु यादव सिराहा-३ मा विजयी

२४ फागुन, सिराहा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिराहा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. शम्भु यादव ३२ हजार २४९ मत प्राप्त गर्दै विजयी भएका छन्। आइतबार बिहान करिब १० बजे सम्पन्न अन्तिम परिणामअनुसार यादवले ३२ हजार २४९ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सोही क्षेत्रका […]