विकास र समृद्धि उच्च प्राथमिकतामा रहने : आलम

प्रवीणकुमार शर्मा रौतहट, फागुन २४ गते । रौतहट क्षेत्र नं. २ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य मो. फिरदोश आलमले रौतहट २ मा विकास, बेथितिको अन्त्य गर्दै सुशासन कायम र जनभावना अनुसा...