सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नीति लागु गरेसँगै वैकल्पिक इन्धन उत्पादनमा निजी तथा प्रवासी नेपाली लगानी आकर्षित हुन थालेका छन्।