थापाले यस क्षेत्रमा आफूले देखेका समस्या तथा चुनौतीहरूको समाधान गर्न पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। #NagarikNews