महावीर पुनको संसद यात्रा : दुर्गम गाउँ इन्टरनेटसँग जोड्दै

ठाकुरप्रसाद आचार्य म्याग्दी,फागुन २४ गते । करिब २६ वर्ष अघि दुर्गम गाउँलाई इन्टरनेटसँग जोड्ने सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले संसदको यात...