प्रतीक इच्छुक शर्मासल्यान, फागुन २४ गते। सल्यानमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खसेको मतमध्ये तीन हजार ४५८ मत बदर भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार ज...