२४ फागुन, काठमाडौं । वरिष्ठ अधिवक्ता बाबुराम दहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन आग्रह गरेका छन् । सामाजिक सञ्जालबाट उनले पार्टी रिकभर हुन सक्ने सुझाएका हुन् । ‘अहिले कसैले पार्टी छोडेका छैनन्, मत मात्र यता उता भएको हो । यो रिकभर हुन सक्छ, त्यसका लागि केही सुझाव दिँदैछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईं […]