चुनावपछि फिल्ममा फर्किइन् निशा, निखिलसँग थालिन् ‘कस्तुरी’ छायांकन

काठमाडौं । गतिशिल लोकतान्त्रिक पार्टीको उम्मेदवारको रुपमा प्रतिनिधिसभाको चुनाव लडेकी अभिनेत्री निशा अधिकारी फिल्मको छायांकनमा फर्किएकी छन् । छायांकन सेटको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै निशाले शनिबारदेखि आफू फिल्म ‘कस्तुरी’ को छायांकनमा ब्यस्त हुने बताएकी छन् । फोटोमा उनीसँगै निखिल उप्रेती पनि देखिएका छन् । यो फिल्मका निर्माता चुनाव सकिएपछि निशा सेटमा आउने प्रतीक्षामा थिए […]