विशेष महाधिवेशनको औचित्य समाप्त : जितजंग बस्नेत

२४ फागुन, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा अनपेक्षित परिणाम आएपछि नेपाली कांग्रेसमा विशेष महाधिवेशनमाथि प्रश्न उठ्न सुरू भएको छ । विशेष महाधिवेशनबाट चयन भएको कांग्रेस केन्द्रीय कार्यसमितिका सभापति गगन थापासहितका पदाधिकारीहरू सबै पराजित भएपछि नियमित पक्षधर नेताहरूले प्रश्न उठाउन थालेका हुन् । कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य जीतजंग बस्नेतले विशेष महाधिवेशनको औचित्य समाप्त […]