मुम्बई । भारतमा हिन्दी भाषाको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको ‘धुरन्धर’ को बक्सअफिस सफलतापछि यसको सिक्वेल ‘धुरन्धर : द रिभेन्ज’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण कम्पनी जियो स्टुडियो र बी६२ स्टुडियोले सार्वजनिक गरेको ट्रेलरले यो जासुसी-एक्सन थ्रिलरको सिक्वेल अघिल्लोभन्दा अझ ठूलो स्तरमा आउने संकेत दिएको छ । ट्रेलरमा अभिनेता रणवीर सिंह दुई […]