बर्दिया क्षेत्र नं २ मा भारी मतान्तरले रास्वपा अगाडि

यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), फागुन २४ गते ।बर्दियाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार श्रीधर पोखरेल अगाडि बढ्नु...