छानविन आयोगले बुझायो प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन

गोरखापत्र अनलाइनकाठमाडौं, फागुन २४ गते । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरि...