कोकिला ढकालइलाम, फागुन २४ गते । इलाम–२ बाट निर्वाचित नेकपा (एमाले) का सुहाङ नेम्वाङले इलाम –२ का मतदातालाई धन्यवाद दिंदै एक–एक मतको मुुल्याङ्कन हुने गरेर काम गर्ने बताउनुु भएको छ ।...