काभ्रेका ४४ उम्मेदवारमध्ये ३७ को जमानत जफत

२४ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका २ वटा क्षेत्रका ४४ उम्मेदवारमध्ये ३७ जनाको जमानत जफत भएको छ । ४४ उम्मेदवारमध्ये धेरैले १०  मत समेत कटाउन सकेनन् । १ लाख ६५ हजार ५११ मतदाता रहेको २ नम्बर क्षेत्रमा १ लाख ४ हजार ६४२ मत खसेको थियो । त्यसमध्ये ९९ हजार ५८० मत सदर तथा ५ हजार ६२ […]