मुगुमा कांग्रेसका खड्क शाही निर्वाचित

हरिकृष्ण ऐडीमुगु, फागुन २४ गते । मुगु जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार खड्क शाही विजयी हुनुभएको छ। एकमात्र निर्वाचन क्षेत्र रहेको मुगुमा कांग्रेसका शाहीले...