भेनेजुएलामा ऐतिहासिक कानुन लागु, १७ राजनीतिक बन्दी मुक्त

काराकास, फागुन २४ गते । भेनेजुएलामा नयाँ आममाफी कानुन लागु भएपछि राजधानी काराकासस्थित जेलबाट १७ जना राजनीतिक बन्दी रिहा भएका छन् । पत्रकारले शनिबार उक्त रिहाइको दृश्य प्रत्यक्ष देख...