सुडानको बजारमा ड्रोन आक्रमण, ३३ जनाको मृत्यु

खार्तुम, फागुन २४ गते । दक्षिणपश्चिम सुडानको अर्धसैनिक नियन्त्रणमा रहेको दुई बजारमा ड्रोन आक्रमण हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । यो आक्रमण पश्चिम...