लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र नेकपाले २–२ र एमालेले एक क्षेत्रमा मात्र जित निकाल्दा एकभन्दा बढी निर्वाचन क्षेत्र भएका पाँच ठूला जिल्ला रस्वपाले क्लिन स्विप गरेको छ ।