पद, पैसा र प्रतिष्ठाका लागि साम, दाम, दण्ड, भेद सबै ‘फर्मुला’ प्रयोग गर्न उनी माहिर मानिन्थे । यस पटक उनका ती सबै फर्मुला मतदाताले असफल बनाइदिएका छन् । रास्वपाको ‘परिवर्तन’को फर्मुलामा उनका पुराना फर्मुलाले काम गरेनन् ।