भोजपुरमा श्रम संस्कृतिका ध्रुवराज निर्वाचित, एमालेका शेरधन पराजित

गोकुल भुजेलभोजपुर, फागुन २४ गते । भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित हुनुभएको छ। उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का शेरधन राईला...