बैतडीमा सात प्रतिशत मत बदर

गोकर्ण दयालबैतडी, फागुन २४ गते । मतदाता शिक्षाको कमीले गर्दा बैतडीमा प्रत्यक्ष निर्वाचनमा ७.०१ प्रतिश मत बदर भएको छ । एउटै मत पत्रमा दुईवटा राजनीतिक दलको चुनाव चिन्हमा छाप लगाउँदा...