गत भदौ २३ र २४ को जेन-जी आन्दालनबारे जाँचबुझ गर्न गठित छानबिन आयोगले तत्कालीन सरकार प्रमुख केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।