प्रत्यक्षमा पाँच हजार पाँच सय मत बदर

राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), फागुन २५ गते । स्याङ्जामा पाँच हजार ५७० मत बदर भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जिल्लामा मत बदरको सङ्ख्या अत्यधिक देखिएको हो । आइतबार सम्पन...