काठमाडौँ, फागुन २५ गते । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ ।सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिका...