राष्ट्रिय लिग फुटबलमा एनआरटी र लालिगुराँसको बराबरी

२७ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा न्युरोड टिम (एनआरटी) र लालिगुराँस एसोसिएसनले बराबरी खेल्दै अंक बाँडेका छन् । बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटी र लालिगुराँसले १-१ गोलको बराबरी खेलेका हुन् । एनआरटीका लागि खेलको २६औं मिनेटमा अन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थिए । लिगमा उनको यो पहिलो गोल हो । लालिगुराँसका आशिष […]