काठमाडौँ, फागुन २७ गते । नेपाली कांग्रेसका राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यबिच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम भएको छ।कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा राष...