२७ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकप २०२६ सकिएपछि स्वदेश फर्कने क्रममा रहेका टोलीहरूको यात्राबारे नयाँ जानकारी सार्वजनिक गरेको छ। आईसीसीका अनुसार दक्षिण अफ्रिकाका चार खेलाडी र पाँच जना परिवारका सदस्यहरू उडान चढेर स्वदेश फर्कने क्रममा छन् भने टोलीका बाँकी २९ सदस्य आगामी २४ घण्टाभित्र प्रस्थान गर्ने तालिका रहेको छ। यसैबीच […]