विषम परिस्थितिमा राष्ट्रको कार्यकारी जिम्मेवारी सम्हालेकी सुशीला कार्कीको नेतृत्वले नेपाली राजनीतिमा एउटा महत्त्वपूर्ण सन्देश दिएको छ - ‘नेतृत्व क्षमता लिंगले होइन, दृष्टि र दृढताले निर्धारण हुन्छ।