कसरी खर्च भइरहेछ समय

समयलाई परिभाषित गर्न त्यति सजिलो छैन किनकि यो महसुस गर्ने विषय हो । भौतिक शास्त्रमा यो एउटा आयाम हो । न्युटनका अनुसार समय एब्सोलुट हुन्छ र सबै स्थानमा एकनाससँग प्रवाहित हुन्छ । आइन...