हुम्ला, फागुन ३० गते । एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लाबाट यस पटक प्रतिनिधि सभा सदस्यमा जयपति रोकाया निर्वाचित हुनुभएको छ । संसद्मा कर्णाली क्षेत्रमा पिछडिएका जनताको अवाजलाई न...