गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत २ गते । गोरखापत्र संस्थानले ‘गोरखापत्र कृत्रिम बौद्धिकता/बुद्धिमत्ता (एआई) प्रयोगसम्बन्धी नीति–२०८२’ आइतबारदेखि लागु गरेको छ । पत्रकारिता क्षेत्रम...