गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत २ गते । सार्वजनिक यातायात क्षेत्रको नियमन प्रभावकारी नहुँदा यातायातका उपभोक्ताको अधिकार कुण्ठित हुन पुगेको उपभोक्ता अधिकारवादी संस्थाको निष्कर्ष छ...