नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रूपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रूपैयाँ २४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रूपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रूपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९५ रूपैयाँ २७ पैसा र बिक्रीदर १९६ रूपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रूपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रूपैयाँ ३१ पैसा कायम गरिएको ...