माइतीको प्रतीक्षामा छोरीचेली तथा दिदीबहिनी

वासुलिङ समाचारदातावासुलिङ बैतडी, चैत २ गते । चैत महिना सुरु भएसँगै बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत ‘भिटौलो’ पर्व सुरु भएको छ । विशेष गरी बैतडी, दार्चुला, डडेलधुरा...