काठमाडौँ, चैत २ गते । जयराम घिमिरेको आवाजमा ‘मायाको पोको’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । घिमिरेकै शब्दमा तयार भएको उक्त गीतमा गायक घिमिरेलाई गङ्गा सोनाम र रेनुका खतिवडाले साथ दि...