स्याङ्जा, चैत २ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाले पन्चैबाजा कलाकार ७० वर्षीय हरिबहादुर दर्जीलाई सम्मान गरेको छ । प्रतिष्ठानले लोकसंस्कृति संरक्षण तथा प...